काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका आजका बैठक स्थगित भएका छन् । संसद सचिवालयका अनुसार आज र भोलि दुवै सदनका बैठक स्थगित भएका हुन् । राजनीतिमा उत्पन्न नयाँ परिस्थितिको असरले संसदको बैठक स्थगित हुन पुगेको हो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij