२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

भत्कियो वर्तमान सत्ता गठबन्धन, एमालेसहितको अर्को गठबन्धनको सरकार बन्ने

भत्कियो वर्तमान सत्ता गठबन्धन, एमालेसहितको अर्को गठबन्धनको सरकार बन्ने

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतको वर्तमान सत्ता गठबन्धन भत्किएको छ। वर्तमान सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमाले र माओवादी केन्द्रको नयाँ समीकरण बन्ने लगभग पक्का भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रीमण्डल पुनर्गठन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij