२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

हेमन्त शर्माको ‘धर्तीमाथि जून’

हेमन्त शर्माको ‘धर्तीमाथि जून’

काठमाडौं । गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । शर्माले ‘धर्तीमाथि जून’ बोलको गीत सार्वजनिक गरेका हुन् । गायनमा उनलाई बिन्दु शर्माले साथ दिएकी छन् ।

दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन नरेन्द्र बियोगीले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ श्याम स्वेत रसाईलीले गरेका हुन् ।

मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेता अनुप विक्रम शाही र कविता नेपालीलाई देख्न सकिन्छ। नवराज उप्रेतीले छायाँकन गरेको म्युजिक भिडियोलाई सम्पादन अमृत चापागाईंले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij