२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

राष्ट्रपतिद्वारा गायिका पौडेलको सम्मान

राष्ट्रपतिद्वारा गायिका पौडेलको सम्मान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्। राष्ट्रपति पौडेलले सोमबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा मेनुकालाई सम्मान गरेका हुन् ।

कार्यक्रममा राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए । उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij