२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

‘अगस्त्य च्याप्टर–१’ को टिजर सार्वजनिक

‘अगस्त्य च्याप्टर–१’ को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘अगस्त्य च्याप्टर–१’ को टिजर सार्वजनिक भएको छ । यो चलचित्र आगामी फागुन १८ गते रिलिज हुँदैछ । टिजरमा सौगात मल्ललाई प्रेमीदेखि ग्याङस्टार हुँदै सडकमा पुगेको देखाइएको छ ।

सौरभ चौधरी निर्देशित चलचित्रमा सौगात र नाजिरसँगै निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्कालगायत कलाकार छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij