२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचमा सशस्त्र प्रहरी परिचालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचमा सशस्त्र प्रहरी परिचालन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा माघ १ गते सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने हेतुले सशस्त्र प्रहरीलाई सहयोगीका रुपमा खटाउन थालिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यससम्बन्धमा २६ पुसमा निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij