२०८३ कार्तिक ४ मंगलबार
Oct 20 2026 Tuesday
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले सोमबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितलेमा एक रुपैयाँ मूल्य घटाएको हो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij