२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरण : आज जवाफी बहसपछि के आदेश आउला?

नक्कली भुटानी शरणार्थी प्रकरण : आज जवाफी बहसपछि के आदेश आउला?

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्ततर्फका वकिलको बहस सकिएसँगै आज जवाफी बहस हुने भएको छ । आज सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्दै अभियुक्त तर्फका वकिलले उठाएको कानुनी प्रश्नको जवाफ दिने बताइएको छ ।

जवाफी बहस जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले गर्नेछन् । शुक्रबार (आज) दिउँसो २ बजेसम्म जवाफी बहस गर्न दिएर आज  नै अभियुक्तहरूलाई थुनामा पठाउने-नपठाउने आदेश हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij