२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु

कठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की संसदीय सुनुवाइ समितिको बैठकमा पुगेका छन् । कार्कीलाई सुनुवाइका लागि समितिले आज बैठकमा बोलाएको थियो ।

बुधबार समितिमा उजुरीकर्तामध्ये सातजनाले व्यक्तिगत र अरूले सामूहिक रूपमा उजुरीबारे स्पष्ट पारेका थिए ।

समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार कार्कीले समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नेछन् ।

समितिले अनुमोदन गरे उनी प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनेछन् । समितिको अनुमोदनसँगै उनलाई राष्ट्रपतिले नियुक्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij