२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

पूर्णबहादुर खड्कालाई कांग्रेस कार्यवहाक सभापति

पूर्णबहादुर खड्कालाई कांग्रेस कार्यवहाक सभापति

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।

उनी मंगलबार मध्यराति १२ बजे सिंगापुर एयरलाइन्सको उडानबाट त्यसतर्फ प्रस्थान गरेका छन् । देउवाले एक सातासम्म सिंगापुरमै पेट र आँखाको उपचार गराउने छन् ।

purnabahadur.png

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij