२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

चीनमा भूकम्पबाट एकसय भन्दा बढीको मृत्यु

चीनमा भूकम्पबाट एकसय भन्दा बढीको मृत्यु

बीबीसी । चीनमा भूकम्पबाट एकसय भन्द बढीको मृत्युभएको छ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा गएराति ६.२ म्याग्निच्यूडको भूकम्प गएका हो । भूकम्पबाट भवनहरु भत्किँदा कम्तीमा १११ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । भूकम्पका कारण भत्किएका भौतिक संरचनाको भग्नावशेषमा धेरै मानिस पुरिएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij