२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नेपाल वन सेवामा खुल्यो जागिर [सूचनासहित]

नेपाल वन सेवामा खुल्यो जागिर [सूचनासहित]

काठमाडौं । नेपाल वन सेवाको श्रेणीविहीन पदहरूका लागि आवेदन माग गरिएको छ । लोक सेवा आयोगले आज सार्वजनिक सूचना जारी गर्दै स्थायी पदपूर्तिका लागि खुला र समावेशी प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त माग गरेको हो ।

तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरूले अनलाइन माध्यमबाट दरखास्त दिन सक्नेछन् । आवेदन असार १९ गतेसम्म दिन सकिनेछ ।
loksewo1686705958.jpg

Sipradi Landing

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij