२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

२०८३ मंसिर ७ आइतबार

लुम्बिनीविरुद्ध सुदूरपश्चिम टस जितेर पहिले बलिङ गर्दै

लुम्बिनीविरुद्ध सुदूरपश्चिम टस जितेर पहिले बलिङ गर्दै

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेलमा सुदूरपश्चिमले पहिले बलिङ गर्ने भएको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij