२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

महिला संघ केन्द्रीय समितिमा ५२ सदस्य मनोनित (सूचीसहित)

महिला संघ केन्द्रीय समितिमा ५२ सदस्य मनोनित (सूचीसहित)

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघको केन्द्रीय कार्यसमितिमा ५२ जना सदस्य मनोनित भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यक्ष उषा रावत मिश्र नेतृत्वको कार्यसमितिमा सदस्य मनोनित गरेका हुन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार थप सदस्यको नाम पछि थपिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij