२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

२०८३ मंसिर ७ आइतबार

सुन तोलाको दुई लाख ५७ हजार ६००

सुन तोलाको दुई लाख ५७ हजार ६००

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य तोलामा तीन हजार ३०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै सुन प्रतितोला कारोबार भइरहेको छ ।

बुधबार सुन तोलामा दुई लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्यमा तोलामा ४५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला तीन हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij