२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

२०८३ मंसिर ७ आइतबार

काठमाडौँ बाहिरियो, चितवन क्वालिफायरमा

काठमाडौँ बाहिरियो, चितवन क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले काठमाडौं  गोर्खाजलाई पराजित गरेको छ । चितवनसँग काठमाडौँ ६१ रनले पराजित भएको हो ।

चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको गोर्खाज १४३ रनमा सीमित भयो । यो जितसँगै चितवन राइनोज क्वालिफायर २ मा पुगेको छ । क्वालिफायर २ मा चितवन र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेताले उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij