२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

२०८३ कार्तिक २० बिहिबार

आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान

आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीलाई दर्ज्यानी  चिह्न प्रदान गरिएको छ । बुधबार साँझ गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री सुदन गुरूङले केसीलाई दर्ज्यानी  चिह्न प्रदान गरेका हुन् ।

सरकारले दानबहादुर कार्कीलाई हटाएर आजै केसीलाई आजै महानिरीक्षक नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij