२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

तोलामा २३ सय रुपैयाँले बढ्यो सुन

तोलामा २३ सय रुपैयाँले बढ्यो सुन

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार ८ हजार ३ सय रुपैयाँ घटेको सुनको मूल्य सोमबार २३ सय रुपैयाँले बढेको हो ।

आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ७० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ३ हजार ७२० रुपैयाँ मूल्य कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij