काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरूमा दरखास्त माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले एक महिनाभित्र आवेदन दिनु पर्नेछ ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij