२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

सभापतिको नतिजापछि मात्रै अन्य पदको मतगणना

सभापतिको नतिजापछि मात्रै अन्य पदको मतगणना

काठमाडौंँ । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत सभापतिका लागि खसेको मतको गणना आजै राष्ट्रिय सभागृहमा हुने भएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आजै मतगणना हुने जानकारी दिए ।

अन्य पदका लागि खसेको मतपत्र भने आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर सभापतिको नतिजापछि मात्रै गणना गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij