२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

कांग्रेस महाधिवेशन : चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी

कांग्रेस महाधिवेशन : चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले उपसभापतिको उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार अपराह्न चालिसेले उम्मेदवारी फिर्ता लिएका कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

यसअघि सभापतिका उम्मेदवार किशोरसिंह राठौरले पनि उम्मेदवारी फिर्ता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij