२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

करुणा केयरको होल्डिङ सेन्टरमा रमाउँदै बालबालिका (तस्बिरसहित)

करुणा केयरको होल्डिङ सेन्टरमा रमाउँदै बालबालिका (तस्बिरसहित)

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार गरिएका बालबालिकाहरूलाई नुवाकोटको विदुरस्थित करुणा केयरको होल्डिङ सेन्टरमा राखिएको छ । विपद्को त्रास र कठिन परिस्थितिबाट गुज्रिएका बालबालिका अहिले होल्डिङ सेन्टरमा क्यारेम्बोड खेलेर रमाउँदै छन् ।

तस्बिर, नेपाल न्यूज बैंक

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij