२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

हाइटीविरुद्ध ब्राजिलको जित

हाइटीविरुद्ध ब्राजिलको जित

Brazil's Matheus Cunha (9) celebrates after scoring his side's opening goal with teammates during the World Cup Group C soccer match between Brazil and Haiti in Philadelphia, Friday, June 19, 2026. (AP Photo/Petr David Josek)

काठमाडौँ । विश्वकप फुटबलमा हाइटीलाई ३–० ले हराउँदै ब्राजिल समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार बिहान भएको खेलमा ब्राजिलका म्याथेस कुन्हाले खेलको २३औँ र ३६औँ मिनेटमा गोल गरे भने पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले तेस्रो गोल गरे ।

योसँगै ब्राजिल हाइटीविरुद्ध ३–० ले विजयी भएको हो । ब्राजिलका दुई खेलबाट ४ अंक भएको छ र अन्तिम ३२ मा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij