२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

बकर ईदको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

बकर ईदको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

काठमाडौं । बकर ईदको अवसरमा जेठ १४ गते सरकारले सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो । ईद–उल–अजाहा पनि भनिने बकर ईद इस्लाम धमार्वलम्बीको महान चाड हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij