२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल 

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल 

काठमाडौँ । नेकपा एमाले संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापाले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनित गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए।

एमाले सचिव अर्याल समानुपातिकबाट सांसद हुन् । पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानी मनोनित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij