२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

सीमा विवादको कूटनीतिक माध्यमबाट समाधान गरिने

सीमा विवादको कूटनीतिक माध्यमबाट समाधान गरिने

काठमाडौँ । सरकारले सीमा विवाद कूटनीतिक संवादका माध्यमबाट समाधान गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत सीमा विवाद कूटनीतिक संवादबाट समाधान गरिने बताएका हुन् ।

उनले भने,’सीमा विवादको विषय कूटनीतिक संवादका माध्यमबाट समाधान गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij