२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

नेप्सेमा उच्च अंकको गिरावट

नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौँ । बुधबार पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । मंगलबार २६ अङ्कले घटेको शेयर बजार बुधबार २५ दशमलव ८१ अङ्कले घटेर २ हजार ७४४ दशमलव ४५ विन्दुमा झरेको हो ।

आज विकास बैंक, म्युचल फन्ड र व्यापारबाहेक सबै समूहको सूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा धेरै २ दशमलव २४ प्रतिशतले ओरालो लागेको छ ।

आज २३५ वटा कम्पनीको शेयर घटेकोमा ३० वटाको बढेको छ । आज ३५१ वटा कम्पनीका १ करोड २१ लाख कित्ता शेयर ४ अर्ब ९८ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij