२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

सिनामंगलको सुकुम्बासी बस्ती हटाइयो

सिनामंगलको सुकुम्बासी बस्ती हटाइयो

काठमाडौं । काठमाडौँको गैरीगाउँस्थित सुकुम्बासी बस्ती खाली गराइएको छ । सरकार डोजर लिएर पुगेपछि उनीहरुले बस्ती खाली गर्न सुरु गरेका छन् । थापाथलीबाट बस्ती खाली गर्न सुरु गरेपछि अहिले उपत्यकाका सबै क्षेत्रमा सुकुम्बासी बस्ती खाली गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij