२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

थापाथलीको सुकुम्बासी बस्ती गराइयो खाली

थापाथलीको सुकुम्बासी बस्ती गराइयो खाली

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गरिएको छ । सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुम्बासी हटाउन निर्देशन दिएसँगै आज बिहानैदेखि त्यहाँ बसिरहेकाहरू अन्यत्र गएका हुन् । उक्त क्षेत्रमा ठूला सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि आजै काठमाडौँ महानगरपालिका–९ गैरीगाउँको सुकुम्बासी बस्ती पनि खाली गर्ने तयारीमा आफूहरू रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

सुकुमबासी बस्ती खाली गराइँदै
काठमाडाैँ, १२ वैशाख:
काठमाडौँस्थित थापाथलीको सुकुमबासी बस्ती क्षेत्रमा बस्ती खाली गर्न शनिबार डाेजर लगाइँदै । आज अतिक्रमण गरिएको सुकुमबासी बस्ती खाली गर्न समयसीमा दिइएकाे थियाे । तस्बिर : विष्ट / रासस

सुकुमबासी बस्ती
काठमाडाैँ, १२ वैशाख
काठमाडौँस्थित थापाथलीको सुकुमबासी बस्ती क्षेत्रमा बस्ती खाली गर्न शनिबार डाेजर लगाइँदै । आज सुकुमबासी बस्ती खाली गर्न समयसीमा दिइएकाे थियाे । तस्बिर : किरणराज विष्ट / रासस

काठमाडौँस्थित थापाथलीको सुकुम्बासी बस्तीका सुकुम्बासीहरू सामान बाहिर लैजान तयारी गर्दै । आज बस्ती खाली गर्नुपर्ने समयसीमाका बीच उनिहरु बस्तीबाट सामान बाहिर लैजान लागेका हुन् । तस्बिर स् किरण राज विष्ट/रासस
सुकुमबासी बस्ती खाली गराइँदै
काठमाडाैँ, १२ वैशाख:
काठमाडौँस्थित थापाथलीको सुकुमबासी बस्ती क्षेत्रमा बस्ती खाली गर्न शनिबार डाेजर लगाइँदै । आज अतिक्रमण गरिएको सुकुमबासी बस्ती खाली गर्न समयसीमा दिइएकाे थियाे । तस्बिर : विष्ट / रासस

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij