२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

नेजा कन्क्लेभ भव्य रुपमा सम्पन्न (फोटोफिचर)

नेजा कन्क्लेभ भव्य रुपमा सम्पन्न (फोटोफिचर)

टेक्सस । उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १९औँ स्थापना दिवसको अवसरमा टेक्ससको ड्यालसमा नेजा कन्क्लेभ सम्पन्न गरेको छ । कन्क्लेभमा पत्रकारिता, समाज, लगानी, डायस्पोरा र नेपाली समुदायका विभिन्न सरोकारका विषयमा संवाद भएको थियो । प्रस्तुत छ सो कार्यक्रमका केही तस्विरहरु –

   

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij