२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

राष्ट्रियसभाको सम्भावित कार्यसूचीमा के छ ?

राष्ट्रियसभाको सम्भावित कार्यसूचीमा के छ ?

काठमाडौं । राष्ट्रिय सभाकाे बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसाे १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेकाे हाे ।

बैठकमा विषयगत समिति सदस्यकाे नाम हेरफेर गरिनेसहितकाे सम्भावित कार्यसूची सार्वजनिक गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij