२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

बजेटमाथि छलफलका लागि आज पनि बस्दैछ प्रतिनिधिसभा बैठक

बजेटमाथि छलफलका लागि आज पनि बस्दैछ प्रतिनिधिसभा बैठक

काठमाडौँ– आर्थिक वर्ष ०८०/८१ को बजेटमाथि छलफलका लागि शुक्रबार (आज) प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ।

बैठकमा बजेटमाथिको छलफल जारी रहने छ।

जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेस गरेको बजेटमाथि संसदमा निरन्तर छलफल चलिरहेको छ। प्रतिपक्षी दल एमालेले बजेट जनतामुखी नभएको भन्दै विरोध जनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij