२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

यसरी हुँदैछ हेटौंडा–काठमाडौं द्रुतमार्ग निर्माणको काम(फोटोफिचर)

यसरी हुँदैछ हेटौंडा–काठमाडौं द्रुतमार्ग निर्माणको काम(फोटोफिचर)

काठमाडौँ । तराई–मधेश द्रुतमार्ग अन्तर्गत हेटौंडा खण्डमा निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । सुरुङ मार्ग, पुल तथा सडक कटानका काम एकैसाथ भइरहेको छ । नेपाली सेनाले जिम्मा लिएको यस परियोजनाले राजधानी र तराईबीचको दूरी छोट्याउने लक्ष्य राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij