२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

अमेरिकाले भन्यो-आगामी सरकारसँग सहकार्य गर्न तयार छौँ

अमेरिकाले भन्यो-आगामी सरकारसँग सहकार्य गर्न तयार छौँ

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई बधाइ दिएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी नेपाली जनतालाई बधाइ दिएको हो ।

साथै अमेरिकाले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धि साझा लक्ष्यहरूमा सहकार्य गर्न आफूहरु उत्सुक रहेको बताएको छ ।

दूतावासले भनेको छ, ‘निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई हार्दिक बधाइ । आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौँ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij