२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

राेल्पा पुगेर १८ वर्षपछि विप्लवले गरे मतदान

राेल्पा पुगेर १८ वर्षपछि विप्लवले गरे मतदान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि मतदान गरेका छन् ।

२०६४ को संविधान सभा निर्वाचनमा मतदान गरेका उनले १८ वर्षपछि यसपटक मतदान गरेका हुन् । उनले रोल्पाको परिवर्तन गाउँपालिका–३ थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक बिद्यालय मतदान केन्द्रबाट मतदान गरेका उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij