२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुदैँ

सहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुदैँ

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। जारी लिगको १३ औँ चरण अन्तर्गत आज दुई खेलहरु हुन लागेका हुन ।

एन्फा कम्प्लेक्समा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल पुलिस क्लब र एफसी खुमलटार बिच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजेवाट सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij