२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

कालिकोटमा जीप दुर्घटना २ जनाको मृत्यु, एकको अवस्था गम्भीर

कालिकोटमा जीप दुर्घटना २ जनाको मृत्यु, एकको अवस्था गम्भीर

कालिकोट- कालिकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। ​

रास्कोट नगरपालिका–२ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको कालिकोट प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले जानकारी दिए। बसपार्कमा रहेको ग ३ च ४६१० नम्बरको वोलेरो जिप दुर्घटना हुँदा रास्कोट १ का ४३ वर्षीय मनबहादुर साही ३६ वर्षीया मन कुमारी शाहीको मृत्यु भयको छ।

चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा खसेको थियो। घाइते रिता कुमारी शाहीको अवस्था चिन्ताजनक रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij