२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित

कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले पार्टीको प्रतिज्ञापत्र सर्वसम्मत पारित गरेको छ । बुधबार पार्टी सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिज्ञापत्र सर्वम्मत पारित गरेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

प्रतिज्ञापत्र आज जनकपुरधाममा सार्वजनिक गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij