२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

कार्यभार सम्हाल्न आइपुगे नवनियुक्त चिनियाँ राजदूत

कार्यभार सम्हाल्न आइपुगे नवनियुक्त चिनियाँ राजदूत

Oplus_0

काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ कार्यभार सम्हाल्न नेपाल आएका छन् । कार्यभार सम्हाल्न उनी शुक्रबार नेपाल आएका हुन् ।

चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशक चाङ जनवरी महिनाको शुरुमा राजदूत नियुक्त भएका थिए ।

यसअघि चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशकका रुपमा कार्यरत थिए । चाङ नेपाली राजनीति तथा कूटनीतिक वृत्तमा परिचित नाम हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij