२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

सीमा सुरक्षा बैठक चलिरहँदा बेहोस भएका एसपी घिमिरेको निधन

सीमा सुरक्षा बैठक चलिरहँदा बेहोस भएका एसपी घिमिरेको निधन

विराटनगर । सशस्त्र प्रहरी बलका एसपी राजेश घिमिरेको निधन भएको छ । शुक्रबार विराटनगरमा नेपाल–भारत सीमा सुरक्षा बैठक चलिरहँदा एक्कासी बेहोस भएका एसपी घिमिरेको निधन भएको सशस्त्र प्रहरी बल नम्बर १ बाहिनी सुनसरीका डिआइजी कुमार न्यौपानेले जानकारी दिएका छन् ।

बेहोस भएर ढलेपछि उनलाई विराट मेडिकल कलेज लगिएको थियो । तर उनको उपचारका क्रममा निधन भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij