२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय

जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले गत भदौ २३ र २४ को जेनजी आन्दोलनका घटना छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

आयोगको म्याद दोस्रोपटक थपिएको हो । यसअघि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद एक महिना थपेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij