२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

निर्वाचन आयोग अगाडि देउवा र गगन पक्ष आमने सामने (तस्बिरहरु)

निर्वाचन आयोग अगाडि देउवा र गगन पक्ष आमने सामने (तस्बिरहरु)

काठमाडौं । निर्वाचन आयोग अगाडि शेर बहादुर देउवा र गगन थापा पक्षका नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुले आम्नेसाम्ने भएर नाराबाजी गरेका छन्।

पार्टीको वैधानिकताका लागि भन्दै आयोगको गेट अगाडि दुवै पक्षका कार्यकर्ताहरु भेला भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij