काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखक जेन–जी आन्दोलन जाँचबुझ आयोगसमक्ष बयान दिन जाने भएका छन्।
उनले आफू पुस १४ गते सोमबार बयानका लागि जाने बताएका हुन्। कांग्रेस पार्टी कार्यालय, सानेपामा सञ्चारकर्मीहरूसँग बोल्दै उनले बयानका लागि जाने जानकारी गराएका हुन्।
आयोगले आफूलाई शुक्रबारका लागि बयानमा बोलाएको र आफूले सोमबार आउँछु भनेको उनले बताए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij