२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

यी हुन् मन्त्रिपरिषद्का १४ निर्णय

यी हुन् मन्त्रिपरिषद्का १४ निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक गरिएको हो ।

पानीजहाज कार्यालयका सहसचिव प्रेम कुमार सिंहको राजीनामा स्वीकृत बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार बैठकले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गर्नेलगायतका निर्णय भएको जानकारी दिए ।

यी हुन् मन्त्रिपरिषद् बैठकको १४ निर्णय :

\

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij