२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १४ करोड बिगो माग

डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १४ करोड बिगो माग

काठमाडौं। अख्तियार अनुसन्धान दुरुपयोग आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासमेत गरी १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनीहरुउपर स्वास्थ्य सेवा विभागको म्यामोग्राफी मेसिन खरिद को क्रममा लागत अनुमान तयार गर्दा देखिनै मिलेमतो गरी ठेकेदार कम्पनीलाई सम्झौताको शर्त बमोजिमको सम्पूर्ण सामाग्री प्राप्त नै नभएको अवस्थामा बदनियत राखी सम्पूर्ण सामाग्री आएको भनी गलत पिडिआई रिपोर्ट, गलत दाखिला प्रतिवेदन, झुट्टा बिल बिजक लगायत तयार गरी गराई भुक्तानी दिई लिई भ्रष्टाचार गरेको आरोप छ। मिश्रासँग १४ करोडको बिगो मागिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij