२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

सभापति देउवाले आज दिउँसो एक बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । बैठक बस्ने स्थान नखुलाइएको भएपनि ललितपुरमा बस्ने बताइएको छ ।

 

बैठकले कांग्रेसको केन्द्रीय कार्यसमिति असोज २६ गते बस्ने  बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij