२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायधिवक्ता नियुक्त

वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायधिवक्ता नियुक्त

काठमाडौं। नेपाल सरकारको महान्यायधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छन्। उनलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij