काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेल कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका हुन् ।
राष्ट्रपतिले कार्कीलाई ९ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले जानकारी दिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij