२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

राष्ट्रपति खोज्दै तरुण दलको प्रदर्शन

राष्ट्रपति खोज्दै तरुण दलको प्रदर्शन

काठमाडौं  । राष्ट्रपतिलाई सार्वजनिक गर्नुपर्ने माग गर्दै नेपाली काँग्रेसको भ्रातृ संगठन तरूण दलले काठमाडौंमा प्रदर्शन गरेको छ ।

जेन जी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेललाई सेनाले सुुरक्षित स्थानमा राखेको छ ।

उनीहरूले संविधान र गणतन्त्र मास्न पाइँदैन लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij