२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

काठमाडौँमा कर्फ्यु क्षेत्र बिस्तार, सिंहदरवारदेखि शीतल निवाससम्म निषेधाज्ञा

काठमाडौँमा कर्फ्यु क्षेत्र बिस्तार, सिंहदरवारदेखि शीतल निवाससम्म निषेधाज्ञा

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु क्षेत्र बिस्तार गरेको छ। यसअघि बानेश्वर-तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लागू गरिएकोमा पछि त्यसलाई थप क्षेत्रमा विस्तार गरिएको हो।

प्रशासनका अनुसार राष्ट्रपतिको कार्यालय शीतल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार आसपासमा पनि कर्फ्यु लागू गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij